मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा हाइपरसोनिक फताह मिसाइल प्रहार गरेको इरानको दाबी, कति शक्तिशाली छ यो मिसाइल

barnanmedia.com · Wed Jun 18 23:08:27 GMT 2025

इरानले बुधबार आफ्नो सबैभन्दा घातक हतियार, हाइपरसोनिक फताह क्षेप्यास्त्रले इजरायलमाथि आक्रमण गरेको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायलको राजधानी तेल अभिभतर्फ क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)