इरान-इजरायल द्वन्द्वको बीचमा भारतले सुरु गर्यो 'अपरेशन सिन्धु'
barnanmedia.com · Wed Jun 18 23:10:42 GMT 2025

इरानबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न भारतले 'अपरेशन सिन्धु' सुरु गरेको विदेश मन्त्रालयले यो जानकारी दिएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखे , "जुन १७ मा, भारतले उत्तरी इरानबाट ११० जना विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्यो, जो इरान र आर्मेनियामा रहेका भारतीय अधिकारीहरूको निरीक्षणमा आर्मेनिया पुगेका थिए।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)