संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
aarthiknews.com
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि सामूहिकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)