३ जनाले भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने
barnanmedia.com · Sat Nov 22 23:00:17 GMT 2025

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार एउटै पार्टी बनाउन सहमत भएका छन्।
भट्टराईको पार्टी नेसपा (नयाँ शक्ति), शर्माको प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकताको घोषणा गर्न आइतबार (भोलि) बिहान ११ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)