निजामतीमा पनि अध्ययन बिदाको दुरुपयोग : सम्पर्कमा छैनन् ७ हजार ५९ कर्मचारी
onlinekhabar.com · Fri Jun 05 09:03:28 GMT 2026

२२ जेठ, काठमाडौं । निजामती कर्मचारीले पनि अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ । निजामती किताबखानाका अनुसार तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधरण बिदा र बेतलबी गरी गरी ७ हजार ५९ कर्माचारीले बिदा लिएका छन् । तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन ।
‘बिदा लिएका कर्मचारी अध्यावधिक गर्न आएका छैनन् । उनीहरू विभिन्न समयमा बिदा लिएका कर्मचारी हुन् । धेरै पुराना पनि छन्,’ निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ