बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Jun 18 23:42:02 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)