मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी आक्रमणबाट युक्रेनमा पाँच उद्धारकर्मीको मृत्यु

nagariknews.nagariknetwork.com · Mon Jun 15 11:21:28 GMT 2026

युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ भने राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन्।

आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै देशको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकमा पनि क्षति पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)