उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधा सहितको रियलमी 'पी३ अल्ट्रा ५जी' र 'पी३ ५जी' सार्वजनिक
setopati.com · Mon Jun 15 11:36:05 GMT 2026

रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन 'पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी' सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)