मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहर छाडेर गाउँमा उद्योगपति

gorkhapatraonline.com · Wed Jun 18 23:54:48 GMT 2025

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असार ५ गते । गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङका ५४ वर्षीय मेघनाथ अर्याल २०४८ सालमा गाउँबाट बुटवल झर्नुभयो । २०५९ सालमा कोरिया गएर तीन वर्षपछि २०६२ सालमा घर फर्किनुभयो । जीवनमा नपुग्दो केही थिएन । परदेशको कमाइले राम्रै पुगेकै थियो तर अर्याल कोभिडका बेला २०७७ सालमा गाउँ फर्किएपछि सहर झर्नुभएन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)