बढ्दै असुरक्षित गर्भपतनको जोखिम
khabarhub.com · Mon Nov 06 01:14:08 GMT 2023
पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको बढ्दो समस्याका आधारित रहेर खबरहबका लागि प्रसूति रोग विशेषज्ञ डा. पुण्य पौडेल सँग गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)