नारायणगढ–बुटवल सडक खण्डमा लामो जाम
Ujyaaloonline.com · Thu Jun 19 00:04:03 GMT 2025

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासमा सडक एकतर्फी खुले पनि हिजैदेखि गाडीको लामो जाम छ ।
अस्ति राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)