मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

barnanmedia.com · Thu Jun 19 00:06:25 GMT 2025

बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देखाउँदै हुनुहुन्थ्यो । जन्मँदै भूमिहीन फागोले ६० को दशक पार गरेपछि जग्गाधनी पुर्जा हात पार्नुभएको हो ।

“वर्षौंदेखिको पर्खाइ बल्ल सकिएको छ,” भक्तबहादुरले भन्नुभयो, “हामीजस्ता गरिबका लागि जग्गाधनी पुर्जा केवल सपना थियो, आज प्राप्त भयो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)