बदलिँदो हिमाली नक्सा: किनारा लाग्ने जोखिमबाट बच्न नेपालले कस्तो कूटनीति अपनाउने ?
lokaantar.com

नयाँ दिल्ली र बेइजिङले तिब्बतस्थित हिन्दू तीर्थस्थल (मानसरोवर) जाने मार्ग खोल्ने घोषणा गरेपछि नेपाल र भारतबीचको लामो समयदेखिको सीमा विवाद फेरि चर्किएको छ ।
नेपालले तीनै देशको सिमानामा रहेको उच्च हिमाली भञ्ज्याङ लिपुलेक हुँदै जाने प्रस्तावित तीर्थयात्रा मार्गप्रति औपचारिक रूपमा आपत्ति जनाएको छ र उक्त मार्ग आफ्नै भूभाग हुँदै जाने दाबी गर्दै भारत र चीनसमक्ष विरोध दर्ज गराइसकेको छ । भारतले नेपालको दाबीलाई अस्वीकार गर्दै यस क्षेत्रमाथिको काठमाडौंको दाबीलाई 'एकतर्फी कृत्रिम विस्तार' भनेर खारेज गरेको छ । चीनले भने अहिलेसम्म मौनता साँधेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ