मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५१ करोड बजेट
shilapatra.com · Mon Jun 15 11:41:25 GMT 2026

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५१ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिष्ठानमा एमबीबीएस, एमबीलगायत स्वास्थ्य विषयको अध्ययन अध्यापन गराउन तथा शैक्षिक प्राविधिक विकासका लागि उक्त बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जनाकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बागमती प्रदेश