सडक पूर्वाधार तथा सहरी विकासका लागि कोसी सरकारले छुट्यायो ४ अर्ब ३९ करोड
baahrakhari.com · Mon Jun 15 11:41:40 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार तथा सहरी विकासका लागि चार अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले विपद् व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन भएको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)