गृहमन्त्री सुधन गुरूङको स्पष्टीकरणले उब्जाएका ५ प्रश्न
setopati.com · Mon Apr 20 16:58:54 GMT 2026

गृहमन्त्री सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अझै अनुत्तरित छन्।
यो स्टोरीमा हामीले गृहमन्त्री गुरूङले आफ्नो स्पष्टीकरणमार्फत् प्रस्ट पार्न नसकेका मुख्य पाँच प्रश्न केलाएका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)