क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ
barnanmedia.com · Sun Mar 09 22:42:53 GMT 2025

क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पोखराबाट ५ जना पक्राउ परेका छन् ।
एकाघरका उनीहरूलाई गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका स्थायी घर भई पोखरा–१४, अनुपमटोलमा बस्दै आएका ३१ वर्षीय रुपेन्द्र जिसीको घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)