मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्नान गर्दै भक्तजन

baahrakhari.com · Mon Nov 20 18:09:00 GMT 2023

समुन्द्र सतहदेखि तीन हजार सात सय मिटर उचाईमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको मुक्तिनाथ मन्दिर परिसरको पोखरीमा मंसिर महिनाको चिसोको प्रवाह नगरी स्नान गर्दै भक्तजनहरु । मुक्तिनाथ मन्दिर परिसरमा रहेको १०८ धारा र पोखरीमा स्नान गरेमा पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)