कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीलाई बुझाए आठबुँदे माग
baahrakhari.com · Mon Apr 20 17:33:00 GMT 2026

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले प्रतिष्ठानको समग्र विकास, स्वास्थ्य सेवा विस्तार तथा शैक्षिक सुधारका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह समक्ष आठबुँदे बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमवार आयोजित भेटघाटका क्रममा उनले कर्णाली क्षेत्रको विशेष आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)