तिलक वर्माको विस्फोटक शतकमा मुम्बईको शानदार जित
ratopati.com · Mon Apr 20 17:36:54 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सोमबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । तिलक वर्माको अविजित सानदार शतकीय पारीको मद्दतले मुम्बईले प्रस्तुत गरेको दुई रनको विशाल लक्ष्य पछ्याएको गुजरातले १५.५ ओभरमा सबै विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो ।
यो जितसँगै मुम्बईले ५ खेलमा दुई जितसहित ४ अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)