सोना सिमेन्टद्वारा बाढीपीडितलाई ५१ लाख रुपैयाँ सहयोग
arthasarokar.com · Mon Sep 07 11:00:05 GMT 2026

काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)