नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारीपत्रमा हस्ताक्षर
gorkhapatraonline.com · Mon Jun 15 11:47:18 GMT 2026

नेपालको उड्डयन क्षेत्रलाई थप सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)