मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा मनसुन भित्रन अझै केही समय लाग्ने

setopati.com · Mon Jun 15 11:47:00 GMT 2026

पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्रन अझै केही समय लाग्ने देखिएको छ।

भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)