बागमती प्रदेशको ऊर्जा तथा सिँचाइका लागि ८ अर्ब ९० करोड बजेट
shilapatra.com · Mon Jun 15 11:46:00 GMT 2026

बागमती प्रदेश सरकारले ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका कार्यक्रमका लागि ८ अर्ब ९० करोड बजेट छुट्याएको छ ।
प्रदेश सरकारले प्रदेशभित्र स्वच्छ खानेपानी, बाह्रैमास सिँचाइ, ऊर्जा विकास कार्यक्रमका लागि उक्त बजेट छुट्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)