विपद् व्यवस्थापनमा संघीय सरकारसंग समन्वय गरी काम गर्दै छौं : मुख्यमन्त्री थापा
annapurnapost.com · Mon Sep 07 10:58:25 GMT 2026

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसंगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भन्दै सोहीअनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)