नेपाल लाइभ समाचार [२०७८ माघ २६]
nepallive.com · Wed Feb 09 17:24:00 GMT 2022
१. स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाएको भन्दै पेस भएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार, बिनाआधार निवेदन लिइ आएको तर्क । (सर्वोच्च अदालतद्वारा दरपिठ)
२. आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन, कार्यदललाई ७ दिनको समयसीमा । (निर्वाचन आयोगद्वारा कार्यदल गठन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)