जनमत पार्टीको कारबाहीमा परेका कुशवाहाले जागरण अभियान चलाउने
ratopati.com · Thu Aug 03 22:58:00 GMT 2023
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले कारबाही गरेर निष्कशन गरिएका शिवचन्द्र कुशवाहाले नयाँ पार्टी बनाउन भएका छन् । पार्टी बनाउनुअघि उनले तराई मधेशमा जागरण अभियान सुरु गर्ने भएका छन् ।
कुशवाहा जागरण अभियानको माध्यमबाट जनताको बीचमा जाने र राय सुझाव लिएर पार्टी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ । उनले त्यो जागरण अभियानको उद्घाटन सिके राउतको चुनावी क्षेत्र सप्तरीको राजविराजबाट गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)