काठमाडौंमा मेट्रोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेशले छुट्ट्यायो बजेट
setopati.com · Mon Jun 15 11:52:23 GMT 2026

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)