मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

canadanepal.com · Mon Jun 15 11:51:41 GMT 2026

काठमाडौँ - चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु. एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)