बजेट भाषण गर्दागर्दै झ्याप्पै गयो बत्ती
baahrakhari.com · Mon Jun 15 11:51:15 GMT 2026

सुर्खेत । सोमबारण कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको दशौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)