मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको दाबी- आज पाकिस्ता नमा इरानसँग सम्झौतामा हस्ताक्षर हुनेछ

barnanmedia.com · Mon Apr 20 19:15:01 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पाकिस्तानमा इरानसँग सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। उनले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग आजै सम्झौता हुन सक्ने बताएका हुन्।

यसअघि न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद प्रस्थान गरेको र केही घण्टामै त्यहाँ पुग्ने बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)