सुदूरपश्चिमको बजेट बनाउन नेकपा र एमालले ल्यायो ४० बुँदे साझा कार्यक्रम
ekantipur.com · Mon Sep 07 11:10:00 GMT 2026

सुदूरपश्चिमको बजेट बनाउन नेकपा र एमालले ल्यायो ४० बुँदे साझा कार्यक्रम
५२ दिनदेखि बजेटविहीन रहेको सुदूरपश्चिममा प्रदेश सरकारका साझेदार दुई दलले अर्थतन्त्रदेखि सुशासनसम्म सात क्षेत्र समेटिएको साझा कार्यक्रम सार्वजनिक गर्दै भदौभित्र बजेट ल्याउने दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)