बजेट पुनरावलोकनको तयारीमा कोशी सरकार
ekantipur.com · Mon Sep 07 11:09:44 GMT 2026

बजेट पुनरावलोकनको तयारीमा कोशी सरकार
कोशीमा एमाले र नेकपाको संयुक्त सरकारले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा स्रोत केन्द्रित गर्दै चालु आर्थिक वर्षको बजेटलाई सन्तुलित बनाउने गरी पुनरावलोकन गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)