चलचित्र ‘सारथी’ को शुभमुहूर्त
ratopati.com · Mon Apr 20 19:25:28 GMT 2026

काठमाडौँ । कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’ शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त भएको हो । शुभमुहूर्तसँगै निर्माण युनिट फिल्म सुटिङका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।
फिल्मको छायाङ्कन वैशाख ९ गते बुधबारबाट सुरु हुनेछ । करिब ४० दिनको छायाङ्कन सेड्युल रहेको फिल्मका निर्माता बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)