दुःखद संयोग ! खेलेर फर्केका भाइको मृत्यु, दाजु सिकिस्त
rajdhanidaily.com · Sat Nov 22 23:30:47 GMT 2025

राजविराज । घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्केका दाइ–भाइमध्ये बेहोस भएर भाईको मृत्यु भएको छ ।
शनिवार बिहान सप्तरीको शम्भुनाथ नगरपालिका–१ निवासी १३ बर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो । खेल मैदानबाट घर फर्केलगत्तै आगनमा बेहोस भई ढलेका उनको तत्कालै मृत्यु भएको बुवा किसुनदेव यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)