मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‍मा राजेन्द्र राईको मौन विद्रोह

onlinekhabar.com · Mon Jun 15 11:59:39 GMT 2026

१ असार, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सम्बिधित मन्त्रीहरू सबैको उपस्थिति खोजेका छन् ।

९ वटा मन्त्रालयको बजेटमाथि छलफल चल्दै थिए । उनले रोस्टममा पुगेर ९ जना मन्त्री नै खोजे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय