मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट गोल्डकप: आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

deshsanchar.com · Sun Mar 09 23:11:52 GMT 2025

सुन्दरहरैँचा (मोरङ)- विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ । यहाँको सहिद रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जितका लागि थ्रीस्टारका प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)