कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै
rajdhanidaily.com · Sat Nov 22 23:37:10 GMT 2025

धनगढी । कैलालीको वनमा करिब तीन लाख क्युफिट काठ कुहिने अवस्थामा पुगेको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका कारण वन क्षेत्रमा काठ कुहिने अवस्थामा पुगेको हो ।
प्रदेश वन मन्त्रालयले भदौ ३० गते सूचना निकालेर सामुदियक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूह र डिभिजन वन कार्यालयको अधिकार क्षेत्रमा रहेको वन पैदावार बिक्रीवितरणमा रोक लगाएको हो । मन्त्रालयले अकस्मात वन पैदावार बिक्रीवितरणमा रोक लगाउँदा जिल्लाभरको वन पैदावार वन क्षेत्रमै अलपत्र परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)