एघार महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, असारमा खर्च हाेला त ६ खर्ब १८ अर्ब ?
arthadabali.com · Mon Jun 15 12:05:29 GMT 2026

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सरकारले विकास निर्माण लक्षित पुँजीगत खर्च लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत मात्रै गर्न सकेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख पुगेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरेको थियो। आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्चको अवस्था कमजोर देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)