मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभा : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

nagariknews.nagariknetwork.com · Mon Jun 15 12:00:51 GMT 2026

राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सदस्यले बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमासम्बन्धी विभिन्न विषयमा प्रश्न उठाए।

उनीहरुले बजेट कार्यान्वयन क्षमता, बढ्दो ऋणभार, कर नीतिमा देखिएका विवाद तथा रोजगारी सिर्जनाका विषयमा सरकारको ध्यानाकर्षण गराए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)