स्मार्टफोनको क्यामेरा राम्रो हुँदा हुँदै फोटो किन बिग्रिन्छ ? यी गल्तीबाट बच्नुहोस्
ictsamachar.com

काठमाडौं । पछिल्लो केही समययता स्मार्टफोनका क्यामेरा निकै धेरै एड्भान्स भएका छन् । धेरैजसो मानिस अब फोटो खिच्नका लागि छुट्टै क्यामेरा पनि किन्ने गर्दैनन् । तर, कहिले काहीँ मानिसहरूले यस्तो गुनासो भने गर्ने गर्छन् कि उनीहरूको फोन क्यामेराको तस्वीरहरू पहिले जस्तो राम्रो आउन छोडेको छ ।
रोचक कुरा के छ भने, यसको पछाडि सधैं क्यामेराको गल्ती मात्र हुँदैन, बरु हाम्रो केही साना-साना गल्तीहरूले पनि फोटोको क्वालिटी बिगार्न सक्छ। आज यसैबारे विस्तृत रूपमा बुझौँ...
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ