कर्णाली बजेट : ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गरिने
onlinekhabar.com · Mon Jun 15 12:00:26 GMT 2026

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)