स्पेसएक्सको आईपीओले फेरियो ज्यालादारीमा वेल्डिङ गर्ने कर्मचारीको भाग्य, बने करोडपति
techpana.com · Mon Jun 15 12:00:01 GMT 2026

काठमाडौँ । अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्समा वेल्डरका रूपमा काम सुरु गर्नुअघि जुआन हर्नान्डेजले यस कम्पनीको नाम समेत सुनेका थिएनन् । सामान्य वेल्डिङको काम गर्ने उनी सधैं आफ्नो काममा अडिग गरे । तर, उनले त्यसबेला थाहै नपाएको स्पेसएक्सको आईपीओ आएपछि उनी एकाएक करोडपति बनेका हुन् ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज सँग कुरा गर्दै हर्नान्डेजले आफ्नो भोगाइ बाँडेका छन् । “त्यसबेला मेरा लागि यो एउटा सामान्य सम्झौताको काम मात्र थियो,” उनले विगत सम्झँदै भने । तर, १० वर्षपछि उनको त्यो निर्णय फलदायी साबित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)