मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँग फेरि वार्ता हुने चर्चाबिच इरानी राष्ट्रपतिलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन

barnanmedia.com · Mon Apr 20 21:15:01 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आइतबार साँझ इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताले वर्तमान क्षेत्रीय अवस्थाबारे लगभग ४५ मिनेटसम्म विस्तृत रूपमा छलफल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)