अमेरिकामा ‘घरेलु विवाद’: गोली प्रहारबाट मारिए ८ बालबालिका
barnanmedia.com · Mon Apr 20 21:25:00 GMT 2026

अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा गोली प्रहारबाट आठ बालबालिका मारिएका छन्।
मारिएका बालबालिका १ देखि १४ वर्षसम्मका रहेको बताइएको छ। प्रहरीले घटनालाई ‘घरेलु विवाद’ भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)