ट्रम्पले भने- बालोगुनको रातो कार्डमाथि पुनर्विचार गर्न आग्रह गरेको हूँ
onlinekhabar.com · Mon Jul 06 21:50:27 GMT 2026
२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् ।
२५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा डिफेन्डर तारिक मुहारेमोभिचमाथि गरेको फाउलका कारण रातो कार्ड पाएपछि बेल्जियमविरुद्धको प्रि–क्वार्टरफाइनल खेल गुमाउने अवस्थामा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)