मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले गोली हानेर कब्जा गर्‍यो इरानी जहाज

barnanmedia.com · Mon Apr 20 21:45:00 GMT 2026

अमेरिकाले इरानको एक मालवाहक (कार्गो) जहाज कब्जा गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामक जहाज नियन्त्रणमा लिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)