कुकुर बुढो भएपछि सडकमा छोड्नेलाई कारबाही गर्दै सरकार: डिजिटल स्टिकर जोडिँदै
nagariknews.nagariknetwork.com · Mon Jun 15 12:03:59 GMT 2026

काठमाडौंका केही कुकुर मालिकहरूले आफ्नो सुविधा अनुसार घरपालुवा कुकुर पाल्ने र पछि बुढो भएपछि सडकमा छोड्ने प्रवृत्ति देखिएको भन्दै यसको अन्त्य गर्न सूर्यविनायक नगरपालिकाले नयाँ व्यवस्था सुरु गरेको छ।
नगरपालिकाले घरपालुवा कुकुरको स्थायी व्यवस्थापन र बेवारिसे अवस्थामा कुकुर छोड्ने कार्यलाई नियन्त्रण गर्न ‘डिजिटल स्टिकर’ प्रणाली लागू गरेको हो। यस अन्तर्गत कुकुरको छालामा टाँसिने विशेष कोडयुक्त स्टिकर प्रयोग गरिनेछ, जसलाई स्क्यान गर्दा कुकुरको सम्पूर्ण विवरण डिजिटल अभिलेखबाट प्राप्त हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)