मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा ठेउला रोग व्यापक फैलिएपछि थालेपछि चन्दननाथ नगरपालिका विद्यालय पाँच दिन बन्द

gorkhapatraonline.com · Mon Jun 15 12:12:22 GMT 2026

जुम्लाको चन्दननाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय वन्द गर्न पत्राचार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)