लुम्बिनीमा मदिरा र सुर्तीजन्य बाहेकका उद्योगको दर्ता नि:शुल्क गरिने
setopati.com · Mon Jun 15 12:10:36 GMT 2026

लुम्बिनी प्रदेश सरकारले मदिरा र सुर्तीजन्य बाहेकका उद्योगको दर्ता नि:शुल्क गर्ने भएको छ।
लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले उक्त घोषणा गरेका हुन्।
त्यस्तै उद्यमशिलता प्रवर्द्धन गर्न महिला उद्यमीहरूलाई ब्याजमा अनुदान दिइने मन्त्री कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)